घट्यो सुन चाँदीको मूल्य

![]() |
Add caption |
साताको पाचौ दिन बिहिबार सुनचाँदीको मूल्य घटेको छ। बुधबार प्रति तोला ५८ हजार ७ सय मा कारोबार भएको छापावाल आज तोलामा ५ सयले घटेर ५८ हजार २ सयमा कारोबार भई रहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।चाँदी भने प्रति तोला ६ सय ७५ रुपैयाँका दरले कारोबार भइरहेको छ ।gold_bars_cxqy
नेपाल सुनचांदी व्यवसायी संघले आज बिहीबारको कारोबारमा प्रति १० ग्राम सुनको मूल्य ४९ हजार ९ सय रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४९ हजार ८ सय ८५ रुपैयाँ कायम गरेको छ। त्यस्तै चांदी प्रति १० ग्रामको ७ सय ५० रुपैयाँ कायम गरेको छ।
Don't Forget To Join US Our Community