याैन सम्पर्क गर्नु अघि यी ४ खानाबाट बच्नुहोस्

काठमाडौं ।
केही खानाले स्वास गन्हाउँछ, पेट फुलेझै बनाउँछ अनि असहज गर्छ । खानाकै कारण कामको बिचमै बाथरुम दौडिन नपरोस् । आफुलाई असहज बनाउने खाना नखानु नै बेस । यहाँ सेक्स गर्नु अघि खान बाट बच्नु पर्ने ४ खानाको बारेमा चर्चा गरिएको छ ।
तारेको खाना:
तारेको वा भुटेको खानले टेस्टेस्टोरनको लेभल र सर्कुलेसनमा नकारात्मक असर पुर्याउँछ। तेल र नुनको मिश्रणले पेट फुल्छ, असहज महसुग गराउँछ । कमसेकम एक दिनको लागि आलु नखानुस्। खानै परे पकाएर वा उसिनेर खानु उत्तम हुन्छ ।
पिज्जा:
पिज्जामा गहुँ हुन्छ जसलाई खाएपछि पेट बढ्छ । यसमा हुने चिजले पनि त्यति सहयोग गर्दैन । बरु अनौठो गन्ध छोड्छ, स्वास गन्हाउँछ ।
सोडा भएका पेयपदार्थ:
सोडा भएका पेयपदार्थ सेक्सपूर्व नपिउँनुस् । बियर वा सफ्ट ड्रिङ्क्सले पेट अस्वभाविक बढाउँछ । गन्ध सहितको डकार आउँछ। बरु वाइन उत्तम हुन्छ ।
लसुन:
लसुन भएका खाना सेक्सपूर्व नखानुस् । यसले अनौठो गन्ध पैदा गर्छ ।
Don't Forget To Join US Our Community