अन्तत: सरकारले गर्यो भारतसंग राष्ट्रघाती सम्झौता....

काठमाडौं, २७ भदौ । प्रहरी प्रतिष्ठान निर्माणमा भारतीय परामर्सदाता नियुक्ति गर्न नेपालले स्वीकृति जनाएको छ। व्यवस्थापकीय जिम्मेवारी नपाए अनुदाननै रोक्ने भारतीय चेतावनीपछि नेपालले करिब ९ अर्ब रूपैयाँ लागतको प्रतिष्ठान निर्माणमा भारतीय परामर्सदातालाई नियुक्त गर्ने सहमति जनाएको छ। आजको कारोबारमा खबर छ। योसँगै गुरूयोजना निर्माण कार्यसम्पादनसम्बन्धी निरीक्षण/सुपरिवेक्षण तथा खर्च परिचालन लगायत भूमिकामा भारतको प्रत्यक्ष संलग्नता रहनेछ। नयाँ दिल्लीमा शुक्रबार सकिएको नेपाल-भारत गृहसचिवस्तरीय बैठकमा यस सम्बन्धी औपचारिक सहमति भएको हो ।
Don't Forget To Join US Our Community