'४ बर्षसम्म हरेक दिन कम्तिमा पनि ३० जनाले बलात्कार गर्थे मलाई'
जेन्सीको सहयोगमा | गत बर्ष मानव तस्करहरुसँग फसेकी एक २४ बर्षीय युवतीले संसारलाई नै अचम्मित बनाउने घटनाको खुलाशा गरेकी थिइन् । मेक्सिकोकी कार्ला जैसिन्टोको अनुसार, उनलाई ४ बर्षमा ४३ हजार पटक बलात्कार भएको थियो ।
उनले ४ बर्षसम्म हरेक दिन ३० जना पुरुषबाट बलात्कृत हुनुपर्यो ।
तपाइँलाई यो पनि जानकारी दिउँ कि यसरी सिकारमा फसेकी यी युवती अहिले एइटी मानव अधिकारकर्मी हुन् । यिनी अहिले संसारभर यौन हिंशामा परेका महिलाहरुको उद्दार तथा मद्धतमा लागि परेकी छन्
Don't Forget To Join US Our Community