योनी र लिंगका बारेमा केही रोचक तथ्य, जुन उत्तेजित समयमा यस्तो अवस्थामा हुन्छन् पुरा पढ्नुहोस ...


एजेन्सी ।
पुरुषको लिंग र महिलाको योनीका विषयमा सामान्य जानकारी त तपाई हामी सबैलाई छ । तर यि दुवै यौनागं उत्तेजित भएको समयमा कस्तो अवस्थामा हुन्छन् यस विषयमा बैज्ञानिकहरुले केही रोचक र महत्वपूर्ण तथ्य बाहिर ल्याएका छन् ।
यौन सम्पर्क गर्दा महिला पुरुष दुवैको यौन अंगमा घषर्ण हुनुका साथै यौनाङ्गको आकार तथा लम्बाइ पनि केही समयका लागि बढ्ने हुन्छ । यौन उत्तेजना अघि सामान्य अवस्थामा रहेका महिला पुरुषका यौनाङ्गहरु त्यसबेला बढ्न थाल्छन् जब उत्तेजना शुरु हुन्छ ।
बैज्ञानिकहरुका अनुसार पूर्ण रुपले उत्तेजित हुँदा पुरुषको लिंग ५ देखि ७ इन्चको हुन्छ भने १५ डिग्री माथितिर फर्किएको हुन्छ, जबकि सामान्य अवस्थामा लिंगको आकार ३ देखि ५ इन्च रहेको हुन्छ । सामान्य अवस्थामा महिलाको योनिको गहिराई ३ इञ्च र ०.८ इन्च फराकिलो हुन्छ ।
तर, सेक्सका दौरान गहिराई पनि बढ्छ र २.५ इञ्च फराकिलो हुन्छ । पुरुषको लिगजस्तै सेक्सका क्रममा उत्तेजनामा आउने योनिको भंगाकुरको लम्बाई सामान्य अवस्थामा १ इञ्च हुन्छ भने उत्तेजनामा आउदा ०.२० इञ्च बढ्छ । वीर्यको लम्बाई ४ माइक्रोन हुन्छ ।
साभार हाम्रो सन्देश


Don't Forget To Join US Our Community