डा. गोविन्द केसीले आज अनशन तोड्ने

श्रावण १०, २०७३- चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै अनशनरत गोविन्द केसीले आज १६ औं दिन अनशन तोड्दैछन् । हिजो राति सरकारी वार्ता टोलीसँग ४ बुँदे सहमति भएपछि आज केसीले अनशन तोड्न लागेका हुन् ।
सरकारी वार्ता टोलीका संयोजक स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेती र डा. केसीबीच शिक्षण अस्पतालमा हिजो राति सहमति भएको हो ।
Don't Forget To Join US Our Community