प्रधानमन्त्रीले जुन विकल्प रोजे पनि राप्रपा नेपालले साथ दिने


राप्रपा नेपाल केन्द्रीय पदाधिकारी र संसदीय दलको बुधबार बसेको संयुक्त बैठकले प्रधानमन्त्रीका जुनसुकै निर्णयमा साथ दिने निर्णय गरेको हो ।
‘वर्तमान सन्दर्भमा प्रधानमन्त्रीका सामु विद्यमान ३ विकल्प- राजीनामा वा विश्वासको मत वा अविश्वासको प्रस्ताव मध्ये प्रधानमन्त्रीले रोज्नु हुने कुनै पनि विकल्पमा राप्रपा नेपालले साथ दिने निर्णय गरेको छ,’ बैठकपछि जारी विज्ञप्तीमा भनिएको छ ।
बैठकमा सत्तारुढ गठबन्धनकै एक दल नेकपा माओवादी केन्द्रले आफ्नो समर्थन फिर्ता लिएपछि उत्पन्न परिस्थितिका बारेमा समिक्षा गरेको छ ।
प्र
Don't Forget To Join US Our Community