श्रीमानकै अगाडी श्रीमतीमाथि सामुहिक बलात्कार

साउन २३, एजेन्सी ।
भारतमा एक महिलालाई बेहोश हुने औषधी खुवाएर सामुहिक बलात्कार गरिएको छ ।
पिडित महिला ६ बच्चाकी आमा हुन् । होश खुलेपछि ति महिलाले बलात्कारीहरु छिमेकी भएको र आँफु बलात्कृत भइरहँदा श्रीमान आफ्नै छेउमा भएको उजुरीमा दाबी गरेकी छिन् ।
भारतको सूरजकुंड थानाको क्षेत्रमा बस्दै आएकी ति महिलालाई मध्यरातको १ बजे छिमेकी मइमामुल र रामनिवास उर्फ पंडित उनको घरमा पसेको पिडितले देखेपनि उनलाई बेहोश हुने औषधी खुवाएर बलात्कार गरेको उजुरीमा उल्लेख छ ।
महिलाले चोर पसेको भनेर चिच्याएपछि श्रीमान उठे तर उनलाई पनि बेहोश हुने औषधी सुँघाइ दिएर छिमेकीले बलात्कार गरेको भारतीइ मिडियाले उल्लेख गरेको छ ।
Don't Forget To Join US Our Community