सेक्सको दौरानमा महिलाले विर्य झार्दा यस्तो संकेत दिन्छ : थाहा पाईराखौ


महिलाको सबैभन्दा यौन संवेदशील अङ्ग भगांकुर योनिभन्दा बाहिरै हुन्छ भने योनिको पनि बाहिरी भाग मात्र यौन संवेदनशील हुन्छ ।त्यसैले लिङ्ग केही सानो भयो भन्दैमा महिलाले यौनसुख प्राप्त गर्नै नसक्ने कुरा छैन ।

यौनसम्पर्क गर्दा योनिको मांसपेशीमा संकुचन ल्याएर होस् वा तिघ्रा नजिक ल्याएर होस्, योनिमार्गलाई सानो बनाएर लिङ्गको घर्षणका लागि आवश्यक दबाब सिर्जना गर्न सकिन्छ ।


पुरुषको तुलनामा महिलालाई यौन चरमसुखको स्थितिसम्म पुग्न केही बढी समय लाग्न सक्छ । पर्याप्त पाक्क्रीडाकामा संलग्न भएपछि मात्र योनिमा लिङ्ग प्रवेश गराए श्रीमतीलाई चरमसुख प्राप्त गर्न सजिलो हुन्छ ।


Don't Forget To Join US Our Community