माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई सरकारको समर्थन फिर्ताबारे पठाएको पत्रमा के छ?


असार २८, २०७३- माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रधानमन्त्रीलाई बुझाएको छ । माओवादी केन्द्रको हेडक्वार्रको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै प्रधानमन्त्रीलाई पनि जानकारीको लागि पत्र पठाएको हो ।


Don't Forget To Join US Our Community