प्रधानमन्त्री ओलीलाई अब मधेसी मोर्चाले मात्र बचाउन सक्ने !

२८ असार, काठमाडौं । केपी ओेली सरकारबाट बाहिरिएको नेकपा माओवादी केन्द्र कांग्रेससँग मिलेर प्रचण्डको नेतृत्वमा सरकार बनाउने प्रयासमा जुटेको छ ।
ठूलो दल कांग्रेस पनि प्रचण्डलाई बहुमतीय सरकारको प्रधानमन्त्री बनाउन सकारात्मक देखिएको छ । तर, दोस्रो चरणमा शेरबहादुर देउवा प्रधानमन्त्री हुनु पर्ने उसको शर्त छ ।
Don't Forget To Join US Our Community